८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

मुम्बई । बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् ।

अभिनेता शाहिद कपूरका भाई इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दैछन् ।इशानका अनुसार एक हलिउड वेब सिरिजका लागि निर्माण पक्षले स्टारकास्ट फाइनल गरिसकेका छन् । जसमा अभिनेत्री निकोल किडमेनको प्रमुख भूमिका रहनेछ । सिरिजमा इशान सह–चरित्रमा देखिनेछन् ।द परफेक्ट’ नाम रहेको सिरिज इलन हिल्डरब्रेंडको उपन्यासमा आधारित छ । यसअघि ‘धड्क’ अभिनेताले ‘डोन्ट लुक अप’मा केमियो गरेका थिए ।सिरिजमा इशानले एक दुलाहाको मिल्ने साथीको भूमिकामा अभिनय गर्दैछन् । जबकी दुलाहाको भूमिका अभिनेता बिली होवेलले निर्वाह गर्दैछन् ।सिरिज नेटफ्लिक्सबाट प्रसारण हुनेछ । जसमा डकोटा फनिङ, मेघन फही र इसाबेल अदजानीको पनि अभिनय रहनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर