२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेकोे तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि खुलेको छ।आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि ताला खुलेको हो। विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै आज विहान क्याम्पस प्रमुख साहको कार्यकक्षमा ताला लगाएको थियो। जसले गर्दा नियमित भईरहेको परीक्षा प्रभावित हुने भएकाले तत्काल निर्वाचन गर्ने सहमति पछि ताला खाेलिएको वताइएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री