१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

मुम्बई । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए । उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।उनलाई ‘यदी विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप