१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौं।  ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

Advertisement

कसले कुन टाइटल जिते ? 

उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक:  डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता:  ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री:  मिसेल योह

उत्कृष्ट सहअभिनेता: के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस

अन्तर्राष्ट्रिय फिचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

एनिमेटेड फिचर फिल्म: ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन:  ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर:  नाभल्नी

डकुमेन्ट्री सर्ट:  द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ: द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) स् एन आइरिस गुडबाइ

ओरिजिनल सङ:  नाटु नाटु (आरआरआर)

साउन्ड: टप गन स् मेभरिक

प्रोडक्सन डिजाइन: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स: अवतार स् द वे अफ वाटर

फिल्म सम्पादन: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले: वुमन टकिङ

ओरिजिनल स्कोर: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु