ताजा अपडेट »

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (फोटो फिचर)

शनिबार, २८ माघ २०७९, ०७ : २५
28 Shares

काठमाडौं । महाशिवरात्री-२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ । तस्विरहरु:

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।