ताजा अपडेट »

अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा 'टाेकन' प्रणाली

मंगलबार, १० माघ २०७९, ११ : २५
33 Shares

अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सेवा छरितो तथा सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले मङ्गलबारबाट 'टोकन' प्रणाली शुभारम्भ गरिँदै । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सेवाग्राहीलाई टोकन प्रदान गरि टोकन प्रणाली शुभारम्भ गर्नुभयो । तस्बिरः प्रेमनारायण आचार्य/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।