ताजा अपडेट »

सदुयोग कि दुरुपयोग ? ट्राफिक कार्यालयमा अलपत्र गाडीमा लसुन खेती !

मंगलबार, १० माघ २०७९, ११ : २१
24 Shares

सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो । तस्बिरः सुरेश आचार्य/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।