ताजा अपडेट »

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

विहीबार, २१ पुस २०७९, ११ : ४०
37 Shares

काठमाडौं । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । 

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।