ताजा अपडेट »

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

बुधबार, २८ मंसिर २०७९, १४ : ४२
8 Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेका हुन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।