ताजा अपडेट »

तस्बिरमा राष्ट्रिय ज्यापु दिवस कार्यक्रम

विहीबार, २२ मंसिर २०७९, १५ : ४०
20 Shares

काठमाडौं । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् । 

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।