७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाण्डौं । भाटभटेनी सुपर स्टोरले दशैं-तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ ।

Advertisement

बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो । २३ वटा आउटलेट भएको भाटभटेनीले विभिन्न सामग्रीको खरिदमा १० देखि ३० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

भाटभटेनीले चाँडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजनामा चिनीको मूल्य ६९ रुपैयाँ रहेको छ । भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ स्टोरमा ६९ रुपैयाँ किलोमा चिनी बेच्ने जनाएको छ ।

बुटवल, भैरहवा, इटहरी, विराटनगर, नेपालगञ्ज, धनगढी र हेटौंडाका स्टोरमा चिनी प्रतिकिलो ६९ रुपैयाँ कायम गरिएको भाटभटिनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने चिनीको मूल्य ८४ रुपैयाँ कायम गरिएको छ । यसअघि ९४ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य रहेको भाटभटेनीले जनाएको छ । भाटभटेनीले इलेक्ट्रोनिक, ग्रोसरी सामानहरुमा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल