ताजा अपडेट »

थप ६२३ जनामा कोरोना संक्रमण

शुक्रबार, ०३ भदौ २०७९, १६ : ३१
14 Shares
शुक्रबार, ०३ भदौ २०७९
14 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २४६ तथा एन्टिजेन विधिबाट ३७७ जनामा गरी ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।