ताजा अपडेट »

थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

मंगलबार, ३१ साउन २०७९, १७ : ३२
6 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३९९ तथा एन्टिजेन विधिबाट ४४९ जनामा गरी ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।