६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

मंसिर १५,

Advertisement

पोखरा । सडक खन्ने क्रममा पुरिएका ५ कामदारको शव आइतबार निकालिएको छ । पोखरा महानगरपालिका–२० मौजास्थित बिसौना भन्ने स्थानमा सडक स्तरोन्नति गर्ने क्रममा शनिबार बिहान माथिबाट सुख्खा पहिरो आएर उनीहरु पुरिएका थिए । 

मृतक र बेपत्ता सबै सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका स्थायी बासिन्दा रहेका वडाध्यक्ष सीम गुरुङले बताएका छन्। मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी छन्। मनिपाल–र्‍यालेचौर–मौजा–बिसौना–सिकलेस– मनाङ सडक खण्डअन्तर्गत रिटेनिङ वाल बनाउने क्रममा माथिबाट सुख्खा पहिरो गएर उनीहरु पुरिएका थिए। सँगै काम गरेका खिमलाल भने भागेर बच्न सफल भएका छन्। उनले माथिबाट ढिस्को खसेको देखेपछि अरुलाई पनि भाग्न भन्दै आफू भागेका थिए। सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको थियो। – कान्तिपुर



प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे