२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,

Advertisement

पोखरा । सडक खन्ने क्रममा पुरिएका ५ कामदारको शव आइतबार निकालिएको छ । पोखरा महानगरपालिका–२० मौजास्थित बिसौना भन्ने स्थानमा सडक स्तरोन्नति गर्ने क्रममा शनिबार बिहान माथिबाट सुख्खा पहिरो आएर उनीहरु पुरिएका थिए । 

मृतक र बेपत्ता सबै सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका स्थायी बासिन्दा रहेका वडाध्यक्ष सीम गुरुङले बताएका छन्। मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी छन्। मनिपाल–र्‍यालेचौर–मौजा–बिसौना–सिकलेस– मनाङ सडक खण्डअन्तर्गत रिटेनिङ वाल बनाउने क्रममा माथिबाट सुख्खा पहिरो गएर उनीहरु पुरिएका थिए। सँगै काम गरेका खिमलाल भने भागेर बच्न सफल भएका छन्। उनले माथिबाट ढिस्को खसेको देखेपछि अरुलाई पनि भाग्न भन्दै आफू भागेका थिए। सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको थियो। – कान्तिपुर



प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने