Jun 6, 2023
मंसिर १५,
ग्लोबल आवाज
बुटवल । साताको पहिलो दिन आइतबार सुनको मुल्य ३ सयले बढेको छ भन्ने चाँदीको मुल्यस्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ७१ हजार ३०० करोवार भएको सुन आज आइतबार तोलामा ३ सयले बढेर प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदी भने शुक्रबारकै मूल्य ८ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्