ताजा अपडेट »

यस्ता छन् गुल्मीका १२ स्थानीय तहका उम्मेद्वार

मंगलबार, १३ बैशाख २०७९, १५ : ३५
8 Shares

गुल्मी । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीका १२ वटै तहमा विभिन्न पार्टी, स्वतन्त्रबाट उम्मेद्वारी परेको छ । आगामी ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारीसँगै उम्मेद्वारहरु प्रचार प्रसारमा पनि लागेका छन् । २ लाख २४ हजार २ सय ७६ मतदाता रहेको गुल्मीमा २ नगरपालिका र १० पालिका रहेका छन् ।
१.रेसुङ्गा नगरपालिका
एमालेबाट
प्रमुखमा: ई.राजेन्द्र पाण्डे
उपप्रमुखमा: रिता पाण्डे
नेपाली कांग्रेसबाट
प्रमुखमा: खिलध्वज पन्थी
उपप्रमुखमा: अमृता कुँवर

२.मुसीकोट नगरपालिका
एमालेबाट
प्रमुखमाः जीवन खरेल
उपप्रमुखमा: गंगा श्रेष्ठ

सत्तारुढ गठबन्धनबाट
प्रमुखमा: हरिनारायण सापकोटा (कांग्रेस)
उपप्रमुखः श्रीराम महत (एकीकृत समाजवादी)

३.कालीगण्डकी गाउँपालिकामा
एमाले
अध्यक्षमा: रामजी ढकाल
उपाध्यक्षमा: मञ्जु दर्लामी

कांग्रेस
अध्यक्षमा: बेदबहादुर थापा
राष्ट्रिय जनमोर्चा
उपाध्यक्षमा: तारा थापा
स्वतन्त्र रुपमा
अध्यक्षमा: घनश्याम ढकाल
उपाध्यक्षमा :रमेश पाण्डे

४.सत्यवती गाउँपालिकामा
एमाले
अध्यक्षमा : टीकाराम पाण्डे
उपाध्यक्षमा: निरमाया राहादीले
कांग्रेस
अध्यक्षमा: पारिश्वर ढकाल,
उपाध्यक्षमा: तेजकुमारी थापाले
राष्ट्रिय जनमोर्चा
अध्यक्षमा: ओमबहादुर कुँवर
स्वतन्त्रबाट
अध्यक्षमा: ठगप्रसाद शर्माले अध्यक्षमा

५.चन्द्रकोट गाउँपालिका
एमालेबाट
अध्यक्षमाः चेतन बस्नेत
उपाध्यक्षमाः राधिका अर्यालले
सत्तारुढ गठबन्धन
अध्यक्षमाः युवराज केसी (माओवादी)
उपाध्यक्षमा: विष्णुप्रसाद भण्डारी(कांग्रेस)

६.रुरु क्षेत्र गाउँपालिका
एमाले
अध्यक्षमा: हिमाल श्रेष्ठ
उपाध्यक्षमा: मीना गौतम
सत्तारुढ गठबन्धन
अध्यक्ष: केन्द्रबाट यदु ज्ञवाली (माओवादी)
उपाध्यक्षमाः दुर्गा ज्ञवालीेले (कांग्रेस)

७.छत्रकोट गाउँपालिका
एमाले
अध्यक्षका रामप्रसाद पाण्डे
उपाध्यक्षमा साबित्रा ज्ञवालीले
कांग्रेस
अध्यक्ष: अनन्त पौडेलले
जनमोर्चा
उपाध्यक्षः गुमानसिंह पुनले

८.इश्मा गाउँपालिका
एमाले
अध्यक्षमा हीरा एसी
उपाध्यक्षमा बिमला खत्रीको
नेपाली कांग्रेस
अध्यक्षमा भगतसिंह खड्का
उपाध्यक्षमा पार्वती कुँवर

९.मालिका गाउँपालिका
एमाले
अध्यक्षमा: रितबहादुर थापा
उपाध्यक्षमा: रनमाया पुनले
सत्तारुढ गठबन्धन
अध्यक्षमाः देबिराम अर्याल ( माओवादि)
उपाध्यक्षमा: उपेन्द्र अर्याल ( कांग्रेस )

१०.मदाने गाउँपालिका
एमाले
अध्यक्षमा: प्रेम केसी
उपाध्यक्षमा: सरिता खड्काले
सत्तारुढ गठबन्धन
अध्यक्ष: महेन्द्र कुँवर
उपाध्यक्ष: बेगम चन्दको
राप्रपा
अध्यक्षमा: जनक शेन
स्वतन्त्र
अध्यक्ष: दिनेश कुँवर

११.धुर्कोट गाउँपालिका
एमाले
अध्यक्षमाःगोपाल कुँवर,
उपाध्यक्षमाः सीत गिरी
माओबादी केन्द्र
अध्यक्षमाः भुपाल पोखरेल
जसपा
अध्यक्षमा: गणेश कुँवर,
राप्रपा
अध्यक्षमा: शेखरनाथ घिमिरे
मंगोल नेशनल अर्गनाइजेशन
अध्यक्षमा: धर्मराज दर्लामीले
नेपाली कांग्रेस
अध्यक्षमा: महेन्द्र भण्डरी
एकीकृत समाजवादी
उपाध्यक्षमाः कमला सुनार

१२.गुल्मीदरबार गाउँपालिका
एमाले
अध्यक्षमाःकृष्ण भुसाल
उपाध्यक्षमा: सुशीला पुनको
कांग्रेस
अध्यक्षमा: सरोजकुमार थापा,
उपाध्यक्षमाः तारा थापा ढेंगा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।