ताजा अपडेट »

बुटवलको शिवनगर जंगलमा श्रेष्ठ दम्पत्ति मृत फेला

आइतबार, ११ बैशाख २०७९, १६ : ४४
32 Shares

बुटवल । बुटवलमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर जंगलमा बुटवल–११ बस्ने ६० वर्षीय काजिमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु शनिबार मृत अवस्थामा फेला हुन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।