ताजा अपडेट »

एकीकृत समाजवादीबाट बुटवलको उपमेयरमा चीनबहादुर गुरुङ

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ११
4 Shares

बुटवल । नेकपा एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादु गुरुङलाई सिफारिस गरेको छ । गुरुङ एकीकृत समाजवादी बुटवलका अध्यक्ष समेत हुन् ।

सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको उपमेयर एकीकृत समाजवादीलाई परेको छ । यस्तै तुल्सिपुर उपमहानगरपालिकाको उपमेयरमा एकीकृत समाजवादीले जोगबहादुर रानालाई सिफारिस गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।