ताजा अपडेट »

तेजाव आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्काे निर्णय

विहीबार, १७ चैत्र २०७८, ११ : १२
4 Shares

काठमाडौँ । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।