ताजा अपडेट »

‘स्व.पत्रकार डायलशन अधिकारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकारद्वय पौडेल र आचार्यलाई

बुधबार, १६ चैत्र २०७८, १२ : २२
6 Shares

बुटवल । स्व. पत्रकार डायलशन अधिकारी स्मृति पत्रकारिता पुस्कारबाट पत्रकार सन्जु पौडेल र प्रकाश आचार्य पुरस्कृत छन्।

तिलोत्तमा नगरपालिकाद्वारा प्रदान गरिएको सो पत्रकारिता पुस्कार बुधबार एक कार्यक्रमका बीच पत्रकारद्वय पौडेल र आचार्यलाई पदान गरिएको हो । उनीहरुले जनही २५/२५ हजार नगर पुरस्कार पाएका छन् । पत्रकार पौडेल कान्तिपुर र आचार्य बुटवलबाट प्रकाशित मेचीकाली दैनिक र लोकान्तरमा आवद्ध रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।