ताजा अपडेट »

एमसीसीकाे विराेध संयुक्त विराेध सभा

मंगलबार, ०६ पुस २०७८, १५ : २८
4 Shares
Avatar
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, माले र देशभक्त जनतान्त्रिक माेर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमाेर्चालगायत आठ पार्टीले एमसीसीकाे विराेध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडाैंमा निकालेकाे संयुक्त विराेध सभा । उनीहरूले राष्ट्रघाती एमसीसी सम्झाैता खारेजकाे माग गर्दै प्रदर्शन गरेका छन् । तस्बिर : न्युज कारखाना

Avatar
Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।