ताजा अपडेट »

सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन (फोटोफिचर)

विहीबार, ०२ मंसिर २०७८, १० : ३४
22 Shares
विहीबार, ०२ मंसिर २०७८
22 Shares

काठमाडाैँ । सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।