ताजा अपडेट »

तस्बिरमा हेनुहोस् हरिबोधनी एकादशी

सोमबार, २९ कार्तिक २०७८, १३ : ०७
4 Shares

आज हरिबोधनी एकादशी । कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ । बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।