१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

असोज १२,
भैरहवा । बितरक संघ भैरहवाको आयोजनामा २०७६ सालको दशैं, तिहार, नेपाल सम्बत् ११४० र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार भएको छ ।

संघका अध्यक्ष राजकुमार जोशीको सभापतित्व र महासचिब कुलानन्द पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका प्रमुख सल्लाहकार मनिष कुमार जोशी, उद्योग ब्यापार संगठन रुपन्देहीका बरीष्ठ उपाध्यक्ष गिरिश त्रिपाठी, नेपाल चिन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा, सिद्धार्थ होटल एशोसियसनका बरिष्ठ उपाध्यक्ष बिष्णु गौतम, मोबाईल बिक्रेता संघ भैरहवाका अध्यक्ष बि.एन. गुप्ता, किराना बिसाता संघ भैरहवाका अध्यक्ष रुपचन्द्र कान्दु, बितरक संघका प्रेस सल्लाहकार मनोरञ्जन शर्मा लगायतले चाडपर्बको शुभाकमना दिदै दैनिक प्रयोजनका खाद्य लगायत बिभिन्न सामग्रीहरुको बितरण गर्दै आएका बितरकहरुको लागी अहिले चाडपर्बको समय कठिन बेला भएको बताए ।

उनिहरुले के कसरी हुन्छ गुणस्तरीय खाद्य बस्तु तथा सामानहरु उपभोक्तासम्म पुगोस त्यस तर्फ ध्यान दिनु पर्ने र गुणस्तरीय सामान बितरणमा ध्यान केन्द्रित दिनु पर्नेमा जोड दिएका थिए । साथै चाडपर्बको समयमा बजारमा बस्तु तथा सामानहरुको अभाब समेत बढी हुने र त्यही कारणले मुल्यवृद्धी समेत हुने भएकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने उनिहरुले बताए । कार्यक्रममा भैरहवा क्षेत्रमा बिभिन्न बस्तुहरुको बिक्री गर्दै आएका बितरक (डिलर्श) सदस्यहरुको समेत उपस्थिती थियो । संघमा ४० बितरक सदस्य आबद्ध रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा