ताजा अपडेट »

एमाले वडा अधिवेशन : पश्चिम नवलपरासीका सबै वडामा सर्वसम्मत नेतृत्व चयन, यी हुन् अध्यक्षहरु

आइतबार, ०७ कार्तिक २०७८, १९ : २६
12 Shares

परासी । पश्चिम नवलपरासीका ७४ वटै वडामा आज नेकपा एमालेको वडा अधिवेशन एकैसाथ सम्पन्न भएका छन् । पार्टीको दशौँ महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीका सात स्थानीय तहका सबै वडामा आज एमालेले एकैदिन वडा अधिवेशन सम्पन्न गरेको हो । सवै वडामा सर्वसम्मत रुपमा वडा कमिटीहरु गठन भएको पार्टीका जिल्ला अध्यक्ष तुलसी पासीले जानकारी दिए । केन्द्रिय सर्कुलर अनुसार ३१ सदस्यीय वडा कमिटीहरु गठन गरिएको उनले बताए ।

राज्य पूनःसंरचना र नयाँ संविधान जारी भएपछि पहिलो पटक एकैपटक वडा अधिवेशन गरिएको उक्त पार्टीले जनाएको छ । अधिकांश वडाको नतिजा प्राप्त भईसकेको छ भने केही वडाको नतिजा आउन बाँकी छ । अधिवेशनको देशभर एकैसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए।

यी हुन् पश्चिम नवलपरासीका सात स्थानीय तहका वडाहरुमा निर्वाचित नेकपा एमालेका वडा कमिटी अध्यक्षहरु :

रामग्राम नगरपालिका
वडा नं. १ मा दीनेश यादव
वडा नं. २ मा विनोद श्रेष्ठ
वडा नं. ३ मा काशीराम ज्ञवाली
वडा नं. ४ मा निर्मल न्यौपाने
वडा नं. ५ मा रामलखन हरिजन
वडा नं. ६ मा भोला तेली
वडा नं. ७ मा जगवन्तलाल कोईरी
वडा नं. ८ मा रामचन्द्र यादव
वडा नं. ९ मा डाक्टर डफाली
वडा नं. १० मा भवानी शंकर चौधरी
वडा नं. ११ मा गणेशप्रसाद चौधरी
वडा नं. १२ मा सुवेश यादव
वडा नं. १३ मा कन्हैया यादव
वडा नं. १४ मा ईन्द्रेश गुप्ता
वडा नं. १५ मा विजेन्द्रकुमार यादव
वडा नं. १६ मा सञ्जय शहानी
वडा नं. १७ मा रमेश गिरी
वडा नं. १८ मा राजु आले

सुनवल नगरपालिका
वडा नं. १ मा मनबहादुर थापा
वडा नं. २ मा चुडामणि खनाल
वडा नं. ३ मा टेकबहादुर थापा
वडा नं. ४ मा बालकृष्ण पंगेनी
वडा नं. ५ मा कृष्ण पौडेल क्षेत्री
वडा नं. ६ मा दीलिप चापागाई
वडा नं. ७ मा नतिजा आउन बाँकी
वडा नं. ८ मा नतिजा आउन बाँकी
वडा नं. ९ मा यमबहादुर राना
वडा नं. १० मा दीलबहादुर थापा
वडा नं. ११ मा धर्मभक्त भुसाल
वडा नं. १२ मा लुमकान्त भुसाल
वडा नं. १३ मा खेमराज ढुंगाना

बर्दघाट नगरपालिका
वडा नं. १ मा राधा थापा
वडा नं. २ मा डिबी श्रेष्ठ
वडा नं. ३ मा होमनाथ बस्याल
वडा नं. ४ मा शोभाकान्त कोईराला
वडा नं. ५ मा दिल बहादुर बर्मा
वडा नं. ६ मा प्रेम न्यौपाने
वडा नं. ७ मा नोशन सुवेदी
वडा नं. ८ मा पुरन थापा
वडा नं. ९ मा जागेश्वर भुषाल
वडा नं. १० मा हरिलाल श्रेष्ठ
वडा नं. ११ मा जय नारायण चौधरी
वडा नं. १२ मा निमप्रसाद बस्याल
वडा नं. १३ मा रेशमराज पाण्डे
वडा नं. १४ मा अमित ढुंगाना
वडा नं. १५ मा शोभाखर न्यौपाने
वडा नं. १६ मा देवमान झेडी

सुस्ता गाउँपालिका
वडा नं. १ मा जनार्दन चौधरी
वडा नं. २ मा गोबिंद गैरै
वडा नं. ३ मा रामभुवन लोनिया
वडा नं. ४ मा धीरज गुरुङ
वडा नं. ५ मा सीताराम गुप्ता

सरावल गाउँपालिका
वडा नं. १ मा कृष्णप्रसाद भुसाल
वडा नं. २ मा सञ्जय मौर्य
वडा नं. ३ मा तुल्सीराम ठाकुर
वडा नं. ४ मा सन्तराम केवट
वडा नं. ५ मा बिसुन बहादुर यादव
वडा नं. ६ मा ईशरायल हजाम
वडा नं. ७ मा ऋषिकेश मिश्रा

प्रतापपुर गाउँपालिका
वडा नं.१ मा नरसिंह यादव
वडा नं. २ मा राजु अधिकारी
वडा नं. ३ मा समशेर मिया
वडा नं. ४ मा मकदिन मिया
वडा नं. ५ मा नतिजा आउन बाँकी
वडा नं. ६ मा जयन्त्री वरई
वडा नं. ७ मा नतिजा आउन बाँकी
वडा नं. ८ मा अर्जुन बानिया
वडा नं. ९ मा लालधारी चौधरी

पाल्हीनन्दन गाउँपालिका
वडा नं. १ मा मुबारक अलि
वडा नं. २ मा जाकिर हुसेन
वडा नं. ३ मा शहिद मिया
वडा नं. ४ मा रामसेवक कुर्मी
वडा नं. ५ मा अभिषेक राव हरिजन
वडा नं. ६ मा तहसिलदार पठान

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल