ताजा अपडेट »

नेपालमा थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु

शुक्रबार, ०५ कार्तिक २०७८, १६ : २६
6 Shares

बुटवल । नेपालमा थप ७०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ५७४ एन्टिजेन विधिबाट १३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ९३२ जनाले कोरोना जितेका छन् भने ११ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।