ताजा अपडेट »

थप १४७ जनामा कोरोना संक्रमण, १ को मृत्यु

शनिबार, ३० असोज २०७८, १७ : ११
36 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४७ एन्टिजेन विधिबाट ११ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप ८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।