ताजा अपडेट »

एमालेको १० औं महाधिवेशन 'बुटवल'मा

आइतबार, १७ असोज २०७८, १८ : १२
6 Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ ।

गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले भने- 'केही कुराले असर नगरेमा १० औँ महाधिवेशन बुटवलमा गर्नेछौँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।