ताजा अपडेट »

यस्तो छ घिउकुमारीको औषधीय महत्व

सोमबार, ११ असोज २०७८, ०८ : १०
16 Shares

जुनसुकै रङको घिउकुमारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।

गर्मीतनावमन्दाग्निकब्जियत आदिलाई दूर गरिदिन्छ ।

सबै किसिमको धातुरोग अर्शउदरशुल कमलपित्तअम्लपित्तमधुमेहरक्तचाप घाउअल्सरपेट पोल्नेसुजाकसम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।

साभार हाम्रो घरको डाक्टर पुस्तकबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।