ताजा अपडेट »

नेपालमा थप २५६८ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

आइतबार, १७ साउन २०७८, १६ : ४२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९८१ र एन्टिजेन विधिबाट ५८७  जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।यस्तै, आज थप २०२० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।