१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

Advertisement

बुटवल । रोटर्‍याक क्लव अफ बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । क्लवका नवनिर्वाचित अध्यक्ष प्रवीण पाण्डेको अध्यक्षतामा क्लवको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो । रोटरी अन्तराष्ट्रिय विद्यान बमोजीम १ व्यक्ति १ कार्यकाल अनुसार पाण्डे आगामी रोटरी बर्ष २०२१/२२ को लागी क्लवको अध्यक्षमा निर्वाचित भएका थिए । हरेक बर्षको जुलाई १ तारिखबाट नवनिर्वाचित बोर्डको कार्यकाल सुरुवात हुने रोटरी अन्तराष्ट्रियको विद्यान अनुसार उनको अध्यक्षतामा क्लको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो ।

क्लवका सस्थापक अध्यक्ष सुमन बस्याल, पुर्व अध्यक्ष धन्नजय बर्नवाल, राहुल कसौधनअतिथि मा निवर्तमान अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थितीमा बसेको बैठकले क्लवले आगामी बर्ष भरी गर्ने कार्यक्रमहरुको बारेमा छलफल भएको क्लवका जन-सम्पर्क अधिकृत प्रेम प्रकाश श्रेष्ठले जानकारी दिए ।

बैठकले आगामी बर्ष गर्ने कार्यक्रम र कोषाध्यक्षले प्रस्तुत गरेको प्रस्तावीत आम्दानी तथा खर्च शिर्षकको सन्र्दभमा समेत छलफल गरेको थियो । क्लवका सचिव बिनीत कसौधनको संचालनमा बैठक सम्पन्न भएका थियो ।

रोटरी क्लवको युथ प्रोजेक्टको रुपमा रहेको रोट्याक्ट कलव बुटवल सेन्ट्रलले बुटवल लगायतका आसपासका क्षेत्रमा रहेर विभिन्न समाजीक कार्य गर्दै आएको छ । क्लवले बुटवलमा संचालीत गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बिरामीहरुको लागी निशुल्क ए.सी बसको सेवा समेत संचालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै