१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डाेजाङलाई खेलकुद सामग्री वितरण गरेको छ । खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डाेजाङलाई वडा नं ३ ले करिब १८ हजार रुपैया बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।

Advertisement

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठ, महिला जन प्रतिनिधि सरस्वती कुवर, सुमित्रा बि.क.ले सहस्रनगर टाेल बिकास संस्थाका अध्यक्ष नामदेव न्यौपाने, संस्थाका सल्लाहकार अम्मर खडका, सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठले युवा खेलाडी विकास गर्न स्थानिय पालिकाहरुको सहयोग जरुरी हुने बताए ।वडा नं ३ का कार्यालय सचिव पुनम कुवरले वार्षिक कार्ययोजना बनाएर कार्यालयबाट पुर्वाधार विकास र क्षमता विकासमा सहयोग गर्दै आएको बताईन।

सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेले क्षमतावान खेलाडीहरु पहुच र आफन्तबादका कारण पछि परेको भन्दै सरकारबाट आवश्यक सहयोग नमिलेको दुखेसो गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई