काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तिम्बु र वडा नं २ किउलका बाढी पहिरो पीडितका लागि १६ वटा अस्थायी बासस्थान निर्माणमा सहयोग गरेको सेनाले जानकारी दिएको छ । चिउरीखर्क ईलाकामा पाँच र गणेश ईलाकामा बाढी पहिरोबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि थप १० वटा अस्थायी बासस्थानको सेनाले व्यवस्थापन गरेको हो । तस्वीर : नारायण न्यौपाने,/रासस
प्रतिकृया दिनुहोस्