बुटवल । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । सोमबार सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका