मुगु । कर्णाली प्रदेशका हिमाली मुगुको उपल्लो मुगुका लामा समुदायका नागरिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।बिगतका वर्षहरुमा तरकारी खान त के उत्पादन गर्न समेत नमानेका उनीहरु पछिल्लो समय बालुवामा तरकारी खेतितर्फ आकर्षित भएका हुन