काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् । नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुनलागेको बताएका छन् । तर यसको मतलब युद्ध
आयरल्यान्ड, स्पेन र नर्वेले आउँदो हप्तादेखि प्यालेस्टाइनलाई औपचारिक रूपमा अलग्गै राज्यको मान्यता दिने घोषणा गरेपछि इजरायल ‘आक्रोषित’ भएको छ। उक्त घोषणालगत्तै इजरायलले उल्लिखित तीन देशबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। इजरायली विदेशमन्त्री इजरायल काट्जले यो
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूका लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन् । नेतान्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँगको तुलना अस्वीकार गरेका छन्
तेहरान । इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई
काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ । मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अर्बपति साथीको बंगलामा बसेको आरोप लगाएको छ । हमासको हमलापछि नेतान्याहु आफ्ना
काठमाडौं । आफ्ना शत्रुबाट प्रहार हुने रकेट निस्तेज पार्न आइरन डोम प्रविधि इजरायलले प्रयोग गर्दै आएको छ । विशेषगरी गाजातर्फ रहेको सैन्य समूह हमासको तर्फबाट प्रहार हुने रकेट आक्रमणबाट देशलाई सुरक्षा दिन यो प्रणाली प्रयोग
काठमाडौँ । इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि इजरायलमा साइरन बज्न थाल्यो । सायरनको आवाजले मानिसहरु पक्कै पनि आतंकित भए पनि इरानको यति ठूलो आक्रमणले पनि इजरायललाई खासै नोक्सान पुर्याउन सकेन ।वास्तवमा यसको कारण
काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो
तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैन्य घुसपैठको योजनालाई निरन्तरता दिने जनाएका छन् । आजको सरकारी बैठकमा उनले दोहोर्याए कि इजरायलले बाइडेन प्रशासनको अवहेलना गर्दै १.५ मिलियन प्यालेस्टाइनीहरूलाई आश्रय दिदैँ रफाहमा सैन्य कारबाहीको योजनालाइ
गाजा। गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । सो घटनामा परी २८० जना घाइते भएका
गाजा । इजरायली हमलामा परी गाजामा ४ हजार भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । प्यालेस्टाइनको शिक्षा मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखि हालसम्म ४ हजार ३६८ विद्यार्थीको मृत्यु भएको छ ।साथै, सो हमलामा परी
गाजा । इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर