बुटवल । मर्निङवाक हिडेँका बुटवलको वेलबासका ७३ वर्षीय बालाकृष्ण ढकाल वेपत्ता भएका छन् । बुधबार विहान ८ बजे मर्निङवाक घरबाट हिडेकोमा अहिलेसम्म घरमा नआएको र सम्पर्कमा नै नरहेको बालाकृष्णका ज्वाई दिलिप बेल्वासेले बताए ।
बुटवल । अर्घाखाँची शितगङगा नगरपालिका–१ सुवर्णखाल मन्द्रे जाडीखर्कका ३० वर्षीय जितबहादुर अधिकारी ‘कृष्ण’ विगत १९ दिनदेखि बुटवलबाट वेपत्ता भएका छन् । केही समयदेखि भैरहवामा रहेको अल्ट्राहोटलमा सेफको रुपमा कार्यरत उनी आफन्त भेट्न बुटवल आउने क्रममा
बुटवल । दुइै हप्तादेखि सम्पर्कविहिन बनेका बुटवलका सुदीप ज्ञवाली अझै भेटिएका छैनन् । अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनेर हिँडेका सुदीप परिवारको सम्पर्कमा नआएका हुन् । पुस १२ गते काठमाडौंको धापासीबाट बुटवल हिँडेका