काठमाडौँ । नेपाली पर्यटन क्षेत्रले बिहीबार नेपालकै प्रतिष्ठित प्रर्यटन व्यवसायी महिला तथा होटल व्यवसायकी कहलिएकी हस्ती, होटल द द्वारिकाज की संस्थापक अम्बिका श्रेष्ठलाई गुमाउन पुगेको छ। पछिल्लो समयमा निमोनिया र बाथबाट पीडित उनी दुई महिनायता उपचाररत
रामपुर । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार ,
हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ। यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण मकवानपुर लटारम्मेश्वरलाई पर्यटकहरूले नयाँ गन्तव्य
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल
काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।
भैरहवा । नेपाली हस्पिटालिटीको क्षेत्रमा २६ बर्षको अनुभव बोकेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पछिल्लो पटक भैरहवामा सन्चालन्मा ल्याएको होटल ‘सिद्धार्थ भिलासा’ले पाँच तारे स्तर होटलको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ बिजनेस ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले
बुटवल। सिद्ध भुमि सिद्घबाबा र गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उदेश्यका साथ दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शक्रबार शुरु भएको छ। बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार
बागलुङ । बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन
अर्घाखाँची । सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोड दिइन । रिपोटर्स क्लब