परासी । नवलपरासी जिल्लालाई बिहिवार चालु आर्थिक बर्ष २०८१।०८२ को लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । रामग्राम नगरपालिकामा आयोजना भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर