बुटवल । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका