काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित यहुदी संग्रहालयनजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको अमेरिकी गृह सुरक्षासचिव क्रिस्टी नोएमले जानकारी दिएकी छिन् । अमेरिकाको सीबीएस न्युजका अनुसार मारिनेमा एक पुरुष र एक महिला