काठमाडौँ । एडोबी वर्षौंदेखि डिजाइन उद्योगमा बजारको शीर्ष स्थानमा रहँदै आएको छ । धेरै कम्पनीले एडोबीलाई हराउने प्रयास गरे । तर पराजित गर्ने सामर्थ्य कसैले राखेनन् । अर्बौं डलरका दिग्गज माइक्रोसफ्ट र एप्पलजस्ता कम्पनी पनि