बुटवल । रूपन्देहीकाे पहिलो अत्याधुनिक सैलुन तथा एकेडेमीका रूपमा स्थापित समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार बुटवलमा आयोजित संस्थाको ग्र्याजुएसन सेरेमाेनी-२०२५का अवसरमा एक कार्यक्रमका बिच