बुटवल । प्रगतिशील इञ्जिनियर्स एसोसिएसन नेपाल (PEAN) लुम्बिनी प्रदेश कमिटीको तेश्रो अधिवेशन भोलि बैशाख २९ गते सोमबार बुटवलमा आयोजना हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रम भव्य र गरिमामय रूपमा सम्पन्न हुने विश्वास