बुटवल । राज्यमा देखा परेको आर्थिक संकटलाई सुधार गर्नका लागि लेखा परिक्षक (अडिटर्स) र चाटर एकाउन्टेन्टहरुले अभियान संचालन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । नेपाल अडिटर्स एशोसिएसन (अडान) रुपन्देहीको ७ औं जिल्ला अधिबेशनको समारोहमा