बुटवल । दोस्रो जनआन्दोलन २०६२/०६३ मार्फत नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको संयोजनमा लुम्बिनी प्रदेशको आयोजनामा प्रतिगामी चिन्तन विरुद्ध सडक कविता कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा