बुटवल । बुटवलको रामनगरमा रहेको बौद्ध गुम्बामा दानवीरहरुको ओइरो लागेको छ । टाशि छ्यो फेल लिंङ्ग जितु वौद्ध गुम्बा बुटवल-१० रामनगरका लागि विभिन्न क्षेत्रमा रहेका गुरुङ समुदायले दिनहुँ दान गरिरहेका छन् । एक कठ्ठा