नयाँ दिल्ली । चिकित्सा इतिहासमा भारतीय चिकित्सा विज्ञान संस्थानले एक ठूलो उपलब्धि हासिल गरेको छ । दिल्ली एम्स अस्पतालका डाक्टरहरूले एक ५२ वर्षीया महिलाको दुबै मृगौला प्रत्यारोपण गरेर उक्त उपलब्धी हासिल गरेका हुन ।
बुटवल । रुपन्देहीको देवदह-७ की दिपा भट्टराई लामो समयदेखि मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेका छन् । ३१ वर्षीया दिपाको दुबै मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई...