बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवशका अवसरमा विहिवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा त्यहा रहेका सदस्यहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । संघले दुई छुट्टाछुटै कार्यक्रमको...