रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के।जी। लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के।जी। गाँजासहित ना। ८ ख ९०२७ नम्बरको
वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका(१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी